जिन्दगीमा जोसै जोस छ, केही गर्छु भन्ने आत्मविश्वास छ, मोटिभेसन छ भने मन्दिर सम्म जानुस्, प्रार्थना गर्नुस्,फर्कनुस्।
तर यदि,
जिन्दगीमा घमण्ड, आक्रोस, रिस र केही ईर्ष्या छ भने पुल तर्नुस्, सिंढीमा बसेर आर्यघाटलाई केहीबेर नियाल्नुस्, सबै विषाक्त सोचलाई पोल्नुस् र फर्कनुस्!
यति गरेसि, तपाईको जीवनमा पनि सन्तुलन र वातावरण पनि सन्तुलित!
No comments:
Post a Comment