Monday, February 4, 2019

भेनेजुएला संकट र नेपालको चासोबारे

नेपालको परराष्ट्र मन्त्रालयले सुन्दर तरिकाले भेनेजुएलाको आन्तरिक मामलामा अरुले हस्तक्षेप गर्नु हुँदैन भनेर लेखेको रहेछ। प्रचण्डले सिधै अमेरिकाको बिरोध गरेका रहेछन् भने मदुरोको समर्थन भनेका छन्। यहाँबाट परराष्ट्र मन्त्रालयको परिपक्वता झल्किन्छ भने प्रचण्ड हतपतमा लतपत भएको बुझिन्छ। मदुरोको समर्थन गर्दा भेनेजुएलाका जनताको समर्थन नहुन पनि सक्छ। किनकि धेरै जनता मदुरोको सरकारको बिरुद्धमा भएको बुझ्न सकिन्छ। जनता मदुरोदेखि खुसि नहुने बनाउन पनि बाह्य शक्ति खेलेका हुन सक्छन्। अमेरिका ईयूले तेस्रो व्यक्ति (गुइदो) लाइ समर्थन गरेका रहेछन्। गुइदो पनि प्रेसिडेन्सियल इलेक्सन जितेर आएका होइनन् अमेरिका र ईयूले भेनेजुएलाको प्रेसिडेन्ट गुइदो भनेर भन्दिए उता मदुरो पनि चुनाव गर्न राजि छैनन् मेडियामा जनताले गुइदोलाइ रुचायको देख्न सकिन्छ तर अमेरिकन/ इयुका मेडियाले लेखेकै सहि हुन्छन् भन्ने पनि छैन। उनीहरु अर्काको देशमा जे गर्दा अस्थिरता हुन्छ, त्यहि गर्छन् र अर्काको मातृभूमिलाइ आफ्नो शक्ति प्रदर्शन गर्न युद्धमैदान बनाउंछन्जनताले मदुरोकै पार्टीको अर्को मान्छे खोजेको नि हुन सक्छ। हल्लै हल्लामा एउटाको समर्थन गर्ने अवस्था छैन। नेपालको परराष्ट्र र चिनको आधिकारिक भनाइ ठिक , अरुको छैन
#Stop_External_Interference
#We_want_Peace

Friday, February 1, 2019

Review of Harari Interview

I heard these two names, Yuval Noah Harari after publishing his famous book Homo Deus and Dr Paul Leon Master in learning metaphysics. In the last few weeks, I follow Paul Master to know more about metaphysics. After some class of Dr Master, I conclude there is a connection between our cosmic intelligence and artificial intelligence. Activating more neurons of our cosmos can work like distributed ledger platform and AI.

At the same time, I found this link for evidence and support. Harari talks about AI and vipassana meditation, blend science and philosophy at the same time. I am amazed and satisfied with my imagination!

(Review after reading the interview paper of Ezra Klein with Yuval Noah Harari)
 Interview Published date: Feb 28, 2017

Saturday, January 26, 2019

Activating Cosmic Intelligence

2075/10/12, 2:54AM
Activate our cosmic intelligence by metaphysical sadhana is the way to become intuitive and finally to enlightenment!

Wednesday, January 23, 2019

Into Economic Revolution

Sharing economy make China a prosperous country. It is the key to avoid an economic crisis. We have to make this a mainstream strategy!
#Future_Of_Our_Economy
#Thinking_Prosperity

Monday, January 7, 2019

वाइड बडी घोटाला

एउटा कुरा हामी नेपालीले के बुझ्न जरुरी छ भने दुष्ट शासकहरुको संलग्नता भएको घटना जुन कुनै किन नहोस्, अपराधि/दोषी पत्ता लाग्ला भनेर कोही कसैले नचिताए हुन्छ। सामाजिक संजाललमा विरोध अथवा समर्थन गर्ने वाहनामा कोही कसैले आफ्नो अमुल्य समय खर्च नगरोस्। उदाहरण अनगिन्ति छन्, राजपरिवार वंशनास, मदन भण्डारी हत्याकाण्ड, सेना समायोजन घोटाला, लिपुलेक बिक्रि, एनसेल भ्रस्ट्रचार, खोलानाला बिक्रि, निर्मला हत्या र धेरै धेरै। अनि वाइडबडी घोटालाबारे के अपेक्षा छ? खुबै भए, निरिह कर्मचारीलाइ सजायं होला।अरु बढि, केही? केही छ भने तुरुन्त दिमागबाट हटाइहाल्नुस्। मेरो नि यो लेख्न २ मिनेट खर्च भो। क्षमायाचना!