I believe in truth. I try to see things as it is. Follow no path is my path. I agree with nature but disagree with preconceptions of people.
Thursday, October 5, 2017
बाम एकता
"बाम एकता" भन्ने शब्द जति मिठो छ, "नवबाम"हरुको ब्यबहारिक एकता त्यत्तिकै कठिन भने हुनसक्छ। अबको बाम र लोकतान्त्रिक गठबन्धन बिचको प्रतिस्पर्धा चाहिँ ००६ साल पछिको बामपन्थी र कङ्ग्रेस बिचको "अस्वस्थ र अतिवादी" प्रतिस्पर्धा जस्तै हुने देख्छु।
No comments:
Post a Comment